पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीलाई संसदसंग घिन लाग्छ : गगन थापा
काठमाडौं। नेपाली काँग्रेसका नेता गगनकुमार थापाले नेकपा एमाले अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई संसददेखि घीन लाग्ने बताएका छन्। संसदले प्रधानमन्त्री बनाएपनि ओलीले आफ्नो कार्यकालभरि संसदलाई हेपेको उनको आरोप थियो। पटक–पटक संसद भंग गरेका ओलीले संसद पुनस्र्थापित भएपछि अहिले पंगु बनाउन लागिरहेको थापाले जिकिर गरे ।
प्रतिक्रिया दिनुहोस्