९० सेकेन्डमा हेर्नुहोस्, आज दिनभरका मुख्य खबरहरु काठमाडौं। राष्ट्रपति विद्यादेवि भण्डारी नेपाल सधैँ एक चीन नीतिको पक्षमा उभिने बताएकी छन्। सरकारले प्रस्तुत गरेको विनियोजन विधेयक राष्ट्रपति विद्यादेवि भण्डारीद्वारा प्रमाणीकरण भएसँगै सरकारलाई बजेट खर्च गर्ने बाटो खुलेको छ। स्यानिटरी प्याडमा सरकारले लगाएको कर र मूल्यवृद्धिविरुद्ध युवतीहरुले सडकमै सुतरे प्रदर्शन गरेका छन्। नेप्से परिसूचक २.७० अंकले बढेको छ। काठमाडौं महानगरपालिकाले आइतबारदेखि विद्यालय खोल्न पाउने निर्णय गरेको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्