कम्युनिष्टले रुन दिदैनन् भन्ने देउवाले बोल्नै दिएनन् भदौ १८ गते गृह मन्त्रालयले जारी गरेको विज्ञप्तिदेखि नै सुरु प्रधानमन्त्री शेर बहादुर देउवा माथि बोल्न नदिएको आरोप लागिरहेको छ। विदेशी राष्ट्रहरुको सहयोगमा संञ्चालित आयोजनाका बारेमा नकारात्मक टिप्पणी नगर्ने चेतावनी दिदै त्यस्ता कार्य गर्नेमाथि सूक्ष्म निगरानी गरिरहेको र प्रचलित कानुन बमोजिम कारबाही गर्ने चेतावनी दियो। यो एमसीसीप्रति लक्षित रहेको भन्दै विरोध भयो । देउवालाई जबरजस्ती सत्ता र शक्तिको प्रयोग गरी
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्