त्रिवि क्रिकेट मैदानको समस्या मधु तामाङका अनुसार नेपालको अन्तर्राष्ट्रिय ग्राउण्ड एउटा मात्रै भएको यस्तै तीन वटा जति ग्राउण्ड भइदिएको भए, टुर्नामेण्ट गर्न सजिलो हुने र भार नपर्ने बताए। उनले इपीएलको लागि तयारी लगभग सकिएको र तर गर्मीमा पिच चाँडो सुक्ने र पिचमा एकमहिनासम्म खेल्नको लागि सहज र त्यति उपयुक्त नमानिनुको काउण सकेसम्म एक म्याच खेलेपछि एकमहिना सम्म मैदानलाई आराम गर्नदिनुपर्ने बताएका छन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्