सेनेटरी प्याडमा भन्सार महसुल बढेको छैन, बरु राहत दिदैँछौं : अर्थ मन्त्री अर्थमन्त्री जनार्दन शर्माले स्यानिटरी प्याडको आयातमा भन्सार महशुल नबढाएको बताएका छन्। देखापढीसंग कुरा गर्दै उनले सरकारले स्यानिटरी प्याडको आयातमा भन्सार महशुल बढाएको भनी भइरहेको विरोधको खण्डन गरे । तथ्यहीन हल्लाहरूको भ्रममा नपर्न उनले सरोकारवाला सबैमा अनुरोध गर्दै उनले देशी उद्योगलाई प्रोत्साहन गरी आयात प्रतिस्थापनमा सहयोग पुर्‍याउने आफ्नो उदेश्य रहेको स्पष्ट पारे ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्