हिमोफिलिया भएका व्यक्तिहरुको वास्तविक तथ्यांक समेट्नुपर्ने माग राष्ट्रिय जनगणना २०७८ मा पहिलोपटक हेमोफिलिया भएका व्यक्तिहरुको पनि गणना हुने भएकाले शनिवार काठमाडौंमा एक पत्रकार सम्मेलनको बिच हिमोफिलिया सोसाइटी नेपालले जनगणनामा हेमोफिलिया भएका व्यक्तिहरुको वास्तविक तथ्यांक समेट्ने गरी गणना गर्न र गराउन माग गरेको छ । त्यसैगरि हिमोफिलिया सोसाइटी नेपालका महासचिव दिपक न्यौपानेले गणकहरु आउँदा घरपरिवारमा भएका हेमोफिलिकको बारेमा प्रष्ट विवरण दिन समेत अनुरोध गरेका छन् ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्