पौडेलको चेतावनी, गौतमबुद्ध विमानस्थलको काम नरोकियोस् बुटवल। पूर्वअर्थमन्त्री विष्णु पौडेलले गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको कामलाई तिब्रता दिन माग सरकारसँग माग गरेका छन् । विमानस्थलको दोस्रोचरणको काम अघि बढाउनका लागि एशीयाली विकास बैंकसँग शिघ्र सम्झौंता गरेर बजेटको आवश्यक व्यवस्था मिलाउन उनको माग थियो। उनले रुपन्देहीको भैरहवामा उद्योग व्यापार संगठनको कार्यालय भवनका उद्घाटन समेत गरेका छन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्