यसकारण सवारी चालक अनुमति पत्रको परीक्षामा आफ्नै सवारी प्रयोग गर्न पाइएन काठमाडौं। सवारी चालक अनुमति पत्रको प्रयोगात्मक परीक्षामा आफ्नै सवारी प्रयोग गर्न पाउने मन्त्रालयको व्यवस्था सर्वोच्च अदालतको आदेशका कारण रोकिएको भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव रविन्द्रनाथ श्रेष्ठले बताएका छन्। आईतबार संसदीय विकास तथा प्रविधि समितिको बैठकमा उनले सो कुरा बताएका हुन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्