साहस र किर्तिमानको गाथा सम्झाउने ‘एक स्कुल’ काठमाडौं। विशालबजारस्थित दिवा इन्टरनेशनल स्कूलमा सरगरमाथाका गर्विला र शाहसिक गाथा भेटिन्छन्। सगरमाथा आरोहणमा शाहस प्रदर्शन गरेकाको सन्तति पढ्छन् स्कूलमा। शाहस र कीर्तिमान सधैँ रमाइला मात्रै हुँदैनन्। हरेक शाहसिक कथा भित्र नयाँ व्यथा पनि लुकेको हुन्छ। त्यही व्यथा भरिएका कथाले नयाँ पुस्तालाई हर्दम झस्काइ रहन्छन्। त्यसैले त नयाँ पुस्ता त्यो कहाली लाग्दो तर गर्विलो इतिहास दोहोर्याउने आँट नै गर्न सक्दैनन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्