‘जय नेपाल’ शब्द यसरी बन्यो
काठमाडौं। ‘जय नेपाल !’ खासगरी योे वाक्य राष्ट्रिय अभिवादनको रुपमा पनि प्रयोग भइरहेको छ। सैनिक, प्रहरी र राजनीतिक रुपमा काँग्रेस निकट रहेकाहरुले अभिवादन गर्नु परे ‘जय नेपाल’ भन्ने चलन छ। काँग्रेस मामिलाका जानकार पुरुषोत्तम बस्नेत नेपाली काँग्रेसमा खासगरी बीपी कोइरारालाई मेचीदेखि महाकालीसम्मलाई नेपाल भन्ने चलन चलाउनुपर्छ भन्ने लागेर २००७ सालको क्रान्तिदेखि ‘जय नेपाल’लाई आन्दोलनकै रुपमा अघि बढाइएको बताउँछन् ।
प्रतिक्रिया दिनुहोस्