हामीलाई काल पल्कियो भन्ने पीर हो कोही मर्यो भन्दा पनि : खगराज अधिकारी काठमाडौं। नेकपा एमालेका सांसद खगराज अधिकारीले सरकारले देशलाई नै कालोसूचीमा पार्न खोजेको आरोप लगाएका छन्। बजेट अध्यादेश प्रतिस्थापन विधेयकमा कालोधनलाई वैधानिकता दिने प्रावधान राखेर सरकारले नेपाललाई नै कालोसूचीमा राख्ने प्रयास गरेको उनको दावी छ। सोमबार प्रतिनिधिसभा बैठकबाट बाहिरिँदै गर्दा सञ्चारकर्मीसँग कुरा गर्दै अधिकारीले देशलाई नै कालोसूचीमा पार्ने गम्भीर बाटोमा सरकार गइरहेको बताए।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्