९० सेकेण्डमा हेर्नुहोस् आज दिनभरका मुख्य खबरहरु काठमाडौं। नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले दल विभाजन सम्बन्धी अध्यादेश चाँडै फिर्ता हुने बताएका छन् । जसपा नेता डा. बाबुराम भट्टराईले नेकपा एमालेका सांसदहरुलाई पदबाट राजीनामा दिन चुनौती दिएका छन् ।काँग्रेस महामन्त्री शशांक कोइरालाले सभामुख अग्नीप्रसाद सापकोटाले नेकपा एमालेको मागअनुरुप माधव नेपालसहितका १४ जना सांसदहरुलाई पदमुक्त गर्न नसक्ने जिकिर गरेका छन्। नेप्से परिसूचक ७३ अंकले घटेको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्