हामी हैन,यो सरकार नै असक्षम हो
काठमाडौं । नेपाल स्काउटका निवर्तमान संयोजक लोकबहादुर भण्डारीले आफू नभई सरकार असक्षम भएको बताएका छन् ।जिम्मेवारी पूरा नगरेको भन्दै सरकारले असोज ८ गते भण्डारी नेतृत्वको राष्ट्रिय तदर्थ समिति खारेज गरेको थियो ।
प्रतिक्रिया दिनुहोस्