तथ्य बुझौं, रेबिजबाट अनाहकमा ज्यान नगुमाऔं
काठमाडौं। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. कृष्णप्रसाद पौडेलले मंगलबार जावलाखेलस्थित एक कार्यक्रममा रेबिज जंगली तथा घरपालुवा जनावरहरुको टोकाइबाट हुने भएकोले कुनै पनि हेलचेक्राँइ नगरी उपचारमा लाग्नुपर्ने बताए। उनले जनावरको टोकाइबाट हुने यो रोगको उपचार तत्काल भएमात्रै ज्यान बचाउन सकिने भएकोले यसको असरकम गर्ने टोकेको १०÷१५ मिनेटसम्म साबुन पानीले टोकेको ठाउँमा धोएमा यसको असर कम हुने बताएका छन्।
प्रतिक्रिया दिनुहोस्