नेपालमा भयावह बन्दै मुटु रोग : डा.कोईराला
काठमाडौं। मुटुरोग विशेषज्ञ डा. भगवान कोइरालाले नेपालमा मुटुरोग र मधुमेयको जोखिम भयावह बन्दै गइरहेको बताएका छन्। नेपालमा ७१ प्रतिशत मृत्यु यिनै ४–५ वटा नसर्ने रोगबाट मात्रै हुने गरेको उनले बताए। धुम्रपान, घरभित्र र बाहिरको प्रदुषण, शारीरिक परिश्रम या कसरत नगर्नेलाई विश्व स्वास्थ्य संगठनले जोखिम मानेको भन्दै यसबाट बच्नुपर्ने उनको सुझाब छ।
प्रतिक्रिया दिनुहोस्