कामपनि गर्नु छ सडक विभागको गाली पनि खानु छ : मेयर महर्जन काठमाडौं। ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जनले साइकल ट्रयाक बनाउँदा आफुले गाली खाएको बताएका छन्। साघुँरो सडकमा पनि साइकल ट्रयाक चाहिन्छ भनेर काम गर्दा आफुले सडक विभागबाट धेरै गाली खाएको उनले सुनाए। जति नै अवरोध र गाली खाएपनि साढे ३२ किलोमिटर साइकल ट्रयाक बनाएरै छाडेको उनले बताए। ललितपुर क्षेत्रमा पर्ने चक्तपथको १५.८ किलोमिटर सडहमा पनि साइकल ट्रयाक बनाएरै छाड्ने उनले बताए।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्