हेर्नुहोस् आजका मुख्य ११ खबर, मात्र ९० सेकेण्डमा
काठमाडौं। नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले मन्त्रालय भागवण्डा पछि मात्रै पार्टीबाट मन्त्री हुनेको टुंगो लगाइने बताएका छन्। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले प्रदेश २ को मुख्यमन्त्री कार्यालयमा छापा मारेको छ। सरकारले वैशाख मसान्तसम्म सबैलाई कोरोना विरुद्धको खोप लगाइसक्ने स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठले बताएका छन्। तीन दिन लगातार घटेको नेप्से परिसूचक बुधवार ५० अंकले बढेको छ।
प्रतिक्रिया दिनुहोस्