आइएमईको दशैँ धमाका कमाल, भाग्यमानीले आठ गुणा बढिसम्म रकम पाउने काठमाडौं। आइएमईले दशैं लक्षित गरेर ‘डबलको डबलको डबल अफर’ योजनाअघि बढाइरहेको छ। कात्तिक २६ गतेसम्म लागू हुने अफरअनुसार, विदेशबाट पठाइएको रकमको आठ गुणासम्म पुरस्कार जित्न सकिनेछ। जस अन्तर्गत, हरेक हप्ता दुई जनालाई पठाएको रकमको डबल(दुई गुणा), हरेक महिना दुई जनालाई पठाएको रकमको डबलको डबल(चौगुणा) उपहार जित्न सकिने जनाइएको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्