९० सेकेण्डमा हेर्नुहोस् आज दिनभरका मुख्य खबरहरु काठमाडौं। सत्तारुढ गठबन्धनमा मन्त्रालय भागवण्डा टुंगिएको छ। मन्त्रालय भागवण्डामा सहमति जुटेसँगै घटस्थापनाको ‘साइत’मा मन्त्रिपरिषद् विस्तार हुने भएको छ। नेकपा माओवादी केन्द्रले पूर्वराजदूत समेटेर विदेश विभाग गठन गठन गरेको छ। ३३ किलो सुन तस्करी प्रकरणमा ५६ जनाले सफाइ सफाइ पाएका छन्। हत्या आरोपमा गोरेसहित ६ जनालाई भने जन्मकैदको फैसला भएको छ। नेप्से परिसूचक करिब ४२ अंकले बढेको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्