चलचित्र ‘एक’ले मधेसको आवाज बोल्छ
काठमाडौं। चलचित्र ‘एक’ले मधेसको आवाज बोल्ने कलाकार प्रमोद अग्रहरी बताउँछन्। मधेसमा व्याप्त जातिय विभेदको अन्त्य गरी मिलेर बस्ने सन्देश पनि चलचित्रमा रहेको उनको भनाइ छ। राज्य सत्ताले मधेसलाई सधैं विभेदको नजरले हेर्ने गरेकोमा मानिसलाई रङका आधारमा तुलना गर्न हुँदैन भन्ने आवाज चलचित्रले बोकेको कलाकार अग्रहरीले बताए। ‘चलचित्र ‘एक’ले मधेसलाई नजिकबाट चिनाउछ, आवाज वीहिनको आवाज बोल्छ’– उनले भने ।
प्रतिक्रिया दिनुहोस्