पीडितको न्यायका लागि नेपालगञ्जदेखि काठमाडौंसम्म पैदल यात्रा काठमाडौं। बाँकेका ११ महिलासहित १४ जना न्यायको खोजीमा नेपालगन्जबाट २० दिन हिँडेर काठमाडौं आइपुगेका छन्। घरेलु हिंसापीडित महिला नकुन्नी धोबीको हत्या र निर्मला कुर्मी बेपत्ता बनाउनेलाई कारबाहीको माग गर्दै उनीहरू काठमाडौंसम्म आएका हुन्। गत साउन ५ गते नकुन्नीको घरमै हत्या भएको थियो भने एकल महिला निर्मला कुर्मी अघिल्लो वर्ष बेपत्ता भएकी थिइन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्