हेर्नैपर्ने आजका प्रमुख ११ खबर काठमाडौं। रुपन्देहीको मोतिपुर औद्योगिक क्षेत्रमा सुकुम्बासीलाई हटाउन खोज्दा भएको झडपमा प्रहरीद्वारा गोली प्रहार गर्दा ३ जनाको मृत्यु भएको छ। आपूर्तिमन्त्री गजेन्द्रबहादुर हमालले प्रधानमन्त्री समक्षा राजीनामा बुझाएका छन्। लुम्बिनी प्रदेशमा मन्त्रिपरिषद् विस्तार भएको छ। मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यद्वारा विश्वासको मत लिने प्रस्ताव बाग्मति प्रदेशसभामा पेश भएको छ। बाँकेकी नकुन्नी धोबी र निर्मला कुर्मीको हत्यारालाई कारबाही गर्ने गृहमन्त्री बालकृष्ण खाँणले बताएका छन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्