हामीले गरेका काम स्थानीय सरकारको जग हुन् : विद्यासुन्दर शाक्य काठमाडौं। काठमाडौँ महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले वातावरण विभाग रहेको स्थानमा भवन निमाणको शिलान्याश गरेका हुन्। करिब ६ रोपनी क्षेत्रफलमा भूमिगत तलासहितको ८ तले सुविधासम्पन्न भवन भित्र नेवारी शैलीको चोकहरु र भवन संरचनाको प्रत्येक तल्लामा कार्यालयहरू, बैठक हल, प्रशासन/कर्मचारी /आगन्तुक एवं कार्यालय सञ्चालन र मर्मतका लागी आवश्यक स्थान छुट्याइएको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्