खेलाडीलाई छैन चाडवाडको रौनक काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टोलीका खेलाडी भरत खवासले आफ्नो पहिलेको दशैंको अनुभव सुनाएका छन् । उनलाई दशैं भन्ना साथ लामो छुट्टीको याद आउने र पहिलेको भन्दा हाल निकै नै फरक भएको बताएका छन् । नेपाली सेनामा समेत आवद्व रहेका खवासले यो वर्षको दशैं गाउँ नगई काठमाडौंमा नै छोरी र श्रिमतीका साथ मनाउने बताएका छन् ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्