मधेसमा झिझिया नाचको रौनक तराईको गाउँदेखि शहरसम्म झिझियाले रौनक बढाएको छ। तराईमा दशैं सुरु भएसँगै झिझिया सुरु हुन्छ। साँझ पर्ने बित्तिकै गाउँघरमा झिझिया गीत घन्किन थाल्छ। महिलाहरू ‘झिझिया नृत्य’ गर्दै दुर्गा शक्तिपीठमा पुग्छन् र घण्टौँसम्म नृत्य गरेर मनोरञ्जन गर्छन्।झिझिया लोकनृत्य हो।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्