नाम्चेमा किशोरीहरुसँग फुटबल खेल्दै परिणिती चोपडा बलिउड फिल्म 'उचाई' को नेपालका हिमाली भेगहरुमा छायाङ्कन भइरहेको छ। फिल्म छायाङ्कन लागि अनुपम खेर, बोमन इरानी, परिणिति चोपडा, सारिका हसनसहित जम्बो सुटिङ युनिट नै नेपाल आएको छ।यसबिच परिणितीले नाम्चेका किशोरीहरुसँग फुटबल खेलिरहेको भिडियो इन्स्टाग्राममा सेयर गरेकी छिन्। साना बालिकाहरुसँग फुटबल खेल्दै उनी रमाइलो गरिरहेको देख्न सकिन्छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्