‘दसैंको टीका छाडेर देश छोड्ने रहर हामीलाई पनि कहाँ थियो र !’ काठमाडाैं। दसैं-तिहारजस्ता ठूला चाडपर्वमा मुलुक बाहिर रहेका अधिकांश मानिस स्वदेश फर्किने र घरपरिवारमा रमाइलो गरी मनाउने गरिन्छ। वर्ष दिनको चाडवाड मनाउन देश विदेशबाट आ–आफ्नो जन्मथलो फर्किने क्रम जारी छ । अर्कोतर्फ आफ्नो रोजीरोटीको जोह गर्नकै लागि सात समुन्द्रपारी जानेको लाईन पनि लामै छ । चाडवाडको मुखैमा सयौं यवाहरु घर छोडेर परदेश लागिरहेका छन् ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्