नेकपा माओवादी केन्द्र को स्थायी कमिटी बैठक काठमाडौं।नेकपा माओवादी केन्द्रको स्थायी कमिटीको बैठकमा पार्टीको आगामी सम्मेलनको बारेमा छलफल भएको छ।सोमवार पेरिसडाँडामा बसेको स्थायी कमिटीको बैठकमा आगामी सम्मेलनलाई केन्द्रबिन्दुमा राखेर प्रदेश र स्थानीय सम्मेलन,पार्टी सदस्यता नवीकरण,विभागहरु गठनको विषयका बारेमा छलफल भएको हो।बैठकपछि प्रवक्ता कृष्णबहादुर महराले स्थायी कमिटीको बैठकमा पार्टीका बारेमा विभिन्न कुराहरु उठेको तर निष्कर्षमा नपुगिएको र कमिटीमा उठेका कुराहरुलाई छलफलपछि मात्रै निर्णयमा लैजाने बताए।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्