न्यायका लागि कहिले सम्म धर्ना बस्नुपर्ने हो काठमाडाैं । बाँकेमा घरेलु हिंसाबाट मारिएकी नकुन्नी धोबी र निर्मला कुर्मीको न्यायका लागि स्थानीयहरुको धर्ना ११ दिन देखि जारी छ । धर्नामा बसेकी महिला अधिकार कर्मी तेलीले आफ्नो माग पूरा नहुन्जेलसम्म धर्ना जारी रहने बताइन् । तेलीले , ‘निर्मला कुर्मीको अभियुक्तहरूलाई तत्काल समातेर कारबाही गनुपने माग गरेकी छिन् ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्