वर्षाका कारण भित्र्याउने बेलाको धानबालीमा निकै ठूलो क्षति काठमाडाैं । दुई दिनदेखि लगातार परेको वर्षाले भित्र्याउने बेला भएको धानबालीमा क्षेति पुर्याएको छ । धान काट्ने तयारी गर्दै गर्दा एक्कासी परेको पानीले धानबालीमा निकै ठूलो नोक्सानी पुर्‍याएको छ । धेरैजासो किसान दशैँ मानेर धान काट्ने तयारीमा थिए । केही किसानले धान काट्न सुरु पनि गरेका थिए । काटेको र पाकेको दुवै धानमा वर्षाले ठूलो नोक्सानी पुर्‍याएको छ ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्