कञ्चनपुर डुबानमा
काठमाडाैं । तीन दिनदेखिको अविरल वर्षाले कञ्चनपुरका अधिकांंश बस्ती डुवानमा परेका छन्। महाकाली नदीले सतर्कता तह पार गरेपछि तटीय क्षेत्रका बस्ती डुबानमा परेका हुन्।पानी अझै नरोकिएको कारण, प्रभावित क्षेत्रमा उद्धार जारी छ।
प्रतिक्रिया दिनुहोस्