माेरङ। नेपाली कांग्रेसकी केन्द्रीय सदस्य सुजाता कोइरालाले पार्टीको अस्तित्वलाई बचाउन नेपाली कांग्रेस सच्चिनुपर्ने बताएकी छन्।
नेपाल प्रेस युनियन मोरङ शाखाद्वारा आज कोइराला निवासमा आयोजित पत्रकार सम्मेलनमा उनले पार्टीलाई जीवित राख्न नेतृत्व बदलिनुपर्ने धारणा राखिन्।
नेतृ कोइरालाले भनिन्, "मेरोभन्दा पनि पार्टी हाम्रो हो भन्ने बनाउन नेतृत्वमा नयाँ अनुहार आवश्यक छ। सहमति, सहकार्य र एकताका साथ अघि बढ्ने नेतृत्व अहिलेकाे आवश्यकता हाे।"
पार्टीलाई बलियो बनाउन शीर्षस्थ नेतामा पदोलुप्ता देखिन नहुने तर्क गर्दै उनले नेताहरूले आफ्ना स्वार्थलाई त्याग्नुपर्ने सुझाव दिइन्। पार्टीलाई नयाँ गति एवं ऊर्जा प्रदान गर्न कोइराला परिवारका आफूहरू तीनजना एक ठाउँमा उभिएको प्रसंग उल्लेख गर्दै उनले आवश्यक परेमा नेतृत्व लिन तयार रहेको धारणा राखिन्।
नेतृ कोइरालाले सबैलाई मिलाएर लैजाने क्षमता कोइराला परिवारमा अहिले पनि रहेकाे भन्दै सबैलाई समेटेर लैजान सक्ने नेतृत्व आएमा आफूले नेतृत्वका लागि दाबी नगर्ने बताइन्।
साथै उनले बहुचर्चित एमसीसी परियोजना राष्ट्र हितमा रहेको जानकारी दिइन्। यो परियोजनाबाट राष्ट्रलाई ठूलो धनराशि प्राप्त हुने भएकाले सरकारले संसद्‍बाट स्वीकृत गराउनुपर्ने बताउँदै उनले परियोजनामा केही बुँदामा त्रुटि छ भने त्यसलाई सच्याउनुपर्ने उल्लेख गरिन्।
" /> माेरङ। नेपाली कांग्रेसकी केन्द्रीय सदस्य सुजाता कोइरालाले पार्टीको अस्तित्वलाई बचाउन नेपाली कांग्रेस सच्चिनुपर्ने बताएकी छन्।
नेपाल प्रेस युनियन मोरङ शाखाद्वारा आज कोइराला निवासमा आयोजित पत्रकार सम्मेलनमा उनले पार्टीलाई जीवित राख्न नेतृत्व बदलिनुपर्ने धारणा राखिन्।
नेतृ कोइरालाले भनिन्, "मेरोभन्दा पनि पार्टी हाम्रो हो भन्ने बनाउन नेतृत्वमा नयाँ अनुहार आवश्यक छ। सहमति, सहकार्य र एकताका साथ अघि बढ्ने नेतृत्व अहिलेकाे आवश्यकता हाे।"
पार्टीलाई बलियो बनाउन शीर्षस्थ नेतामा पदोलुप्ता देखिन नहुने तर्क गर्दै उनले नेताहरूले आफ्ना स्वार्थलाई त्याग्नुपर्ने सुझाव दिइन्। पार्टीलाई नयाँ गति एवं ऊर्जा प्रदान गर्न कोइराला परिवारका आफूहरू तीनजना एक ठाउँमा उभिएको प्रसंग उल्लेख गर्दै उनले आवश्यक परेमा नेतृत्व लिन तयार रहेको धारणा राखिन्।
नेतृ कोइरालाले सबैलाई मिलाएर लैजाने क्षमता कोइराला परिवारमा अहिले पनि रहेकाे भन्दै सबैलाई समेटेर लैजान सक्ने नेतृत्व आएमा आफूले नेतृत्वका लागि दाबी नगर्ने बताइन्।
साथै उनले बहुचर्चित एमसीसी परियोजना राष्ट्र हितमा रहेको जानकारी दिइन्। यो परियोजनाबाट राष्ट्रलाई ठूलो धनराशि प्राप्त हुने भएकाले सरकारले संसद्‍बाट स्वीकृत गराउनुपर्ने बताउँदै उनले परियोजनामा केही बुँदामा त्रुटि छ भने त्यसलाई सच्याउनुपर्ने उल्लेख गरिन्।
"> पार्टीलाई जीवित राख्‍न नेतृत्व बदलिनुपर्छः कांग्रेस नेतृ कोइराला: Dekhapadhi
पार्टीलाई जीवित राख्‍न नेतृत्व बदलिनुपर्छः कांग्रेस नेतृ कोइराला
माेरङ। नेपाली कांग्रेसकी केन्द्रीय सदस्य सुजाता कोइरालाले पार्टीको अस्तित्वलाई बचाउन नेपाली कांग्रेस सच्चिनुपर्ने बताएकी छन्।
नेपाल प्रेस युनियन मोरङ शाखाद्वारा आज कोइराला निवासमा आयोजित पत्रकार सम्मेलनमा उनले पार्टीलाई जीवित राख्न नेतृत्व बदलिनुपर्ने धारणा राखिन्।
नेतृ कोइरालाले भनिन्, "मेरोभन्दा पनि पार्टी हाम्रो हो भन्ने बनाउन नेतृत्वमा नयाँ अनुहार आवश्यक छ। सहमति, सहकार्य र एकताका साथ अघि बढ्ने नेतृत्व अहिलेकाे आवश्यकता हाे।"
पार्टीलाई बलियो बनाउन शीर्षस्थ नेतामा पदोलुप्ता देखिन नहुने तर्क गर्दै उनले नेताहरूले आफ्ना स्वार्थलाई त्याग्नुपर्ने सुझाव दिइन्। पार्टीलाई नयाँ गति एवं ऊर्जा प्रदान गर्न कोइराला परिवारका आफूहरू तीनजना एक ठाउँमा उभिएको प्रसंग उल्लेख गर्दै उनले आवश्यक परेमा नेतृत्व लिन तयार रहेको धारणा राखिन्।
नेतृ कोइरालाले सबैलाई मिलाएर लैजाने क्षमता कोइराला परिवारमा अहिले पनि रहेकाे भन्दै सबैलाई समेटेर लैजान सक्ने नेतृत्व आएमा आफूले नेतृत्वका लागि दाबी नगर्ने बताइन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्