अष्टलक्ष्मी शाक्यको असन्तुष्टि, पालिका र वडा अधिवेशनमा व्यक्तिगत स्वार्थ हुनु हुँदैन
काठमाण्डाै । नेकपा एमालेकी उपाध्यक्ष अष्टलक्ष्मी शाक्यले पार्टीको वडा अधिवेशन र पालिका अधिवेशन यही कात्तिक ६ गते देशभर एकै पटक गर्ने पार्टीको निर्देशनप्रति असन्तुष्टि जनाएकी छिन् । बुधवार काठमाण्डाैमा आयोजित नेकपा एमाले वाग्मती प्रदेश अधिवेशन आयोजक कमिटीको प्रथम बैठकमा बोल्दै उनले वडा अधिवेशन हतारमा गरिहालने र जोसुकै नेतृत्वमा आए पनि हुन्छ भन्ने पक्षमा आफू नरहेको बताइन् ।
प्रतिक्रिया दिनुहोस्