हामीसँग बजेट छैन, त्यो राज्यले दिनैपर्छ: उपाध्यक्ष, रिजाल
काठमाडौं। नेपाल पर्यटन बोर्डका उपाध्यक्ष चन्द्र रिजालले अन्तर्राष्ट्रिय क्षेत्रमा पर्यटन प्रवद्र्धन र विकास गर्नका लागि राज्यले सहयोग गर्नुपर्ने बताएका छन्। रिजालले भने राज्यले सपोर्ट नगर्दा नियमति चल्ने हाम्रो टूरिजम गतिविधि पर्यटन बोर्डको बजेट त्यही नियम कानूनअनुसार मिल्ने हो भने भरपूर पुग्छ।हामीले ९१ करोड ८० लाख बजेट यो वर्षलाई छुट्याएका छौँ, यदि कोभिड बढेन भने हामीलाई सहज ढंगले काम गर्न सक्छौं।
प्रतिक्रिया दिनुहोस्