छुटाउनै नहुने आजका प्रमुख ०९ खबर
काठमाडौं। बाढीपहिरोबाट विस्थापितलाई सरकारले आवासको प्रबन्ध गर्ने भएको छ। सरकारले बाढीपहिरोमा परी मृतकका परिवारलाई राहत र घाइतेको निःशुल्क उपचार गर्ने भएको छ। सरकारको १०० दिनमा जनतामा आशा र विश्वास जागेको सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले दावी गरेका छन्। एमालेले चाहेमा एक हप्ताभित्र सरकार ढाल्ने अध्यक्ष केपी शर्मा ओलीले दावी गरेका छन्।
प्रतिक्रिया दिनुहोस्