शुरुमा भलिबल खेलाडी थिएँ, पछि तेक्वान्दोमा जीवन समर्पित गरेँ : दिपक विष्ट काठमाडौं। दिपक विष्ट नेपाली तेक्वान्दो खेलाडी हुन्। उनको जन्म जुलाई २, १९७६ मा भएको हो। उनले सन् २००६ ओलम्पिकमा ७८ किलो समुहमा काँस्य पदक जितेका थिए। उनले सन् २००८ मा ग्रीष्म ओलम्पिकमा भाग लिएका थिए भने बेइजिङ ओलम्पिकमा उनी नेपाली ध्वजाबाहक थिए। उनले चारपटक दक्षिण एसियाली खेलकुदमा स्वर्ण पदक जिती कीर्तिमान बनाएका छन्। उनले आफ्नो खेल जीवनलाई यसरी सम्झिए।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्