अत्याचारलाई पुर्नस्थापित गर्न चाहानेहरुले माओवादीको विरोध गरेका हुन :- प्रचण्ड
नेकपा(माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सामाजिक विभेदलाई रुचाउने तथा उत्पीडन र अत्याचारलाई पुर्नस्थापित गर्न चाहानेहरुले माओवादीको विरोध गरेका बताएका छन्। आइतवार काठमाडौंमा एक कार्यक्रममा अध्यक्ष प्रचण्डले पूर्व अर्थसचिव रामेश्वर खनालप्रति लक्षित गर्दै सामाजिक विभेदलाई रुचाउने तथा सामन्ती उत्पीडन र अत्याचारलाई पुर्नस्थापित गर्न चाहानेहरुले माओवादी पार्टीको विरोध गरीरहेका बताएका हुन ।
प्रतिक्रिया दिनुहोस्