बेसहारा पशुपंक्षीको अभिभावक बनेका एक युवा
काठमाडौं । प्रकाश मल्ल हाल कयौै अशाहय जनावरको अभिभावक बनिरहेका छन्। उनी भन्छन् ,'अहिलेका पुस्ताहरुलाई जनावरप्रति मान्छेलाई माया छ तर दया छैन ।' यो देख्दा उनले जस्तो दुःख अवस्थामा भएको जनावरलाई पनि घरमै लगेर उपचार गर्छन ।उनले घाइते जनावरलाइ जता जता भेटियोे साथमा ल्याउँछन र आवश्यकता अनुसार उपचार गर्ने गरेका छन् ।
प्रतिक्रिया दिनुहोस्