पेट्रोलियम पदार्थको मूल्यवृद्धि फिर्ता लिनु : नेता, सिंह काठमाडौँ। कांग्रेस नेता प्रकाशमान सिंहले चाडपर्वको मुखमा सरकारले ग्यास र डिजेल लगायतका इन्धनको मूल्य बढाएर गलत काम गरेको बताएका छन्। कांग्रेस, सुनसरी काठमाडौं सम्पर्क समितिले शनिबार गरेको शुभकामना आदानप्रदान कार्यक्रममा बोल्दै नेता सिंहले जनतालाई राहत दिने ठाउँमा सरकारले मूल्य बढाएर जनतालाई मारमा पारेको बताए।‘आफूले गर्न सक्ने काम नगर्ने र त्यसको क्षतिपूर्तिको लागि मूल्य बढाउने काम गलत भएको उनको भनाइ थियो।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्