विद्युतमा हामी आत्मनिर्भर भएका छौं : मन्त्री, भुसाल काठमाडौं। ऊर्जा,जलस्रोत तथा सिंचाईमन्त्री पम्फा भुसालले विद्युतीयसवारी साधन प्रयोग गर्न आह्वान गरेकी छन्। शनिबार ललितपुरको जावलाखेलबाट विद्युतीय सवारी साधन र्यालीको शुभारम्भ गर्दै उनले मुलुकको व्यापार घाटालाई कम गर्न, राष्ट्रिय अर्थतन्त्रलाई आत्मनिर्भर बनाउन र स्वच्छ वातावरणसहितको समुन्नत राष्ट्र निर्माण गर्नका लागि विद्युतीय सवारी साधनको प्रयोग गर्नुपर्ने स्पष्ट पारिन्। विद्युतीय सवारीका लागि आवश्यक विद्युत मुलुकभित्रै पर्याप्त मात्रामा रहेको उनको भनाइ थियो।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्