‘नेपाललाई आत्मनिर्भर बनाउन विद्युतीय सवारी साधनको प्रयोग गरौँ’ : कुलमान घिसिङ काठमाडौँ। नेपाल विद्युत् प्राधिकरण कार्यकारी निर्देशक कुलमान घिसिङले नेपाललाई आत्मनिर्भर बनाउन विद्युतीय सवारी साधनको प्रयोग गर्नुपर्ने बताएका छन्।उनले विद्युतीय सवारी साधान संचालनका लागि सबै ठाउँमा चार्जिङ स्टेशनहरुको व्यवस्था हुने बताए।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्