पार्टीले गरेका राम्रा काम बिक्री गर्न जानेनौंः प्रचण्ड काठमाडौं। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफुहरुले पार्टीले गरेका राम्रो काम बिक्री गर्न नजानेको बताएका छन्। सोमवार कीर्तिपुरमा आयोजित कार्यक्रममा बोल्दै अध्यक्ष दाहालले प्रचण्डले माओवादीलाई पुनः नेतृत्व दिलाउन अब नेता कार्यकर्ताहरु जनताको घरदैलोमा गएर काम गर्नुपर्ने बताए। जनताको विकास र समृद्धिको लागि जनताको बीचमा आत्मलोचना गरेर स्थापित हुनुपर्नेमा उनको जोड थियो।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्