आगामी निर्वाचनमा एमालेसँग एकल प्रतिष्पर्धा गरेर देखाउ : ईश्वर पोखरेल काठमाडाैं ।प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका महासचिव ईश्वर पोखरेलले आगामी निर्वाचनमा एमालेसँग एकल प्रतिस्पर्धा गरेर देखाउन सत्तारुढ गठबन्धनलाई चुनौती दिएका छन्। सोमबार नेकपा एमाले काठमाडौँ क्षेत्र नम्बर ५ को बधाई तथा शुभकामना कार्यक्रममा बोल्दै महासचिव पोखरेलले हिम्मत छ भने एक्ला एक्लै आउ, सक्दैनौ भने गठबन्धन बनाएर भएपनि आउ, एमाले एक्लैले त्यसको सामना गर्छ’ भनेर बताएका छन् ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्