अन्तराष्ट्रिय बजारमा धक्का दिनेगरी लोकल रक्सीको विकास गरिँदै काठमाडौं। प्रदेश नं. १ की सांसद उषाकला राईले अन्तराष्ट्रिय बताएकी छन्। यसका लागि कार्यदल बनाएर अध्ययन गरिएको बताउँदै उनले यसको सीप र बजार विकास गरिने बताइन्। लोकल कोदोको रक्सीलाई ब्राण्डको रुपमा अन्तर्राष्ट्रिय स्तरमा लैजान सके यसले रोजगारी सिर्जना गर्ने र देशको आर्थतन्त्रमा पनि टेवा पुग्नेमा आफू विश्वस्त गरेको उनको भनाइ थियो।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्