पार्टीलाई महाधिवेशनमा बोलाउदैनौं : योगेश भट्टराई
काठमाडौं। नेकपा एमालेका प्रचार विभाग प्रमुख योगेश भट्टराईले सरकारमा रहेका कतिपय राजनीतिक पार्टीहरुको पहिचान र ठेगाना स्पष्ट नभएको बताएका छन्। त्यसैले गर्दा त्यस्ता पार्टीलाई महाधिवेशनमा बोलाउन उचित नहुने टिप्पणी गरेका छन्। त्यसैगरीे अवैध सम्वन्धबाट बनेका पार्टीलाइ महाधिवेशनमा बोलाउन पार्टीले उचित नठानेको भट्टराईले बताएका छन्।
प्रतिक्रिया दिनुहोस्