बालगोपालेश्वर मन्दिरमा बिहानैदेखि भाइटीका लगाउनेको घुइँचो काठमाडौं। तिहारको दिन आज काठमाडौं रानीपोखरीस्थित बालगोपालेश्वर मन्दिरमा बिहानै देखि भाइटीका लगाउनेको घुइँचो देखिएको थियो। हरेक वर्ष भाइटीकाको दिन मात्रै मन्दिर खुलाइने प्रचलन छ। आफ्ना दिदीबहिनी एवं दाजुभाइ नहुनेले भाइटीकाका दिन यसै मन्दिरमा गई पूजा, दर्शन गरी टीका लगाउने गर्दछन्। विसं २०३५ पछि नियमितरुपमा यो मन्दिर खुल्न थालेको हो। भूकम्पपछि गत वर्षदेखि मात्र भक्तजनका लागि पुनः खुला गरिएको हो।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्