अब बङ्गलादेशलाई विद्युत बेच्छौं: उर्जामन्त्री भुसाल काठमाडौं। उर्जा, जलश्रोत तथा सिँचाइ मन्त्री पम्फा भुसालले भारत पछि अब बंगलादेशमा विद्युत निर्यात गर्ने बताएकी छन्। छिमेकी देशहरुलाई विद्युत बिक्रीको बाटो खुलेको उनको भनाई थियो। भारतसँग विद्युत व्यापार शुरु भइसकेको र बंगलादेशसँग सकारात्मक ढंगले कुरा अघि बढीरहेको उनले जानकारी दिइन्। उनले भारतमा विद्युत व्यापारको शुरुवात भइसकेको बताउँदै यस प्रकारको व्यपार दक्षिण एशियाकै पहिलो भएको बताइन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्