ओलीले भनेः १७ हजार मर्दा प्रचण्ड–बाबुरामलाई किन केही भएन ?
काठमाडौं। एमाले अध्यक्ष केपी शर्मा ओलीले मुलुक राजाहरुले नभई हाम्रा पुर्खाहरुले लडेर जोगाएको टिप्पणी गरेका छन्। दरबारमा भेट हुँदा तत्कालीन राजाले मेरो पुर्खाले आज्र्याको मुलुक भनेपछि आफूले प्रतिवाद गरेको पनि उनले स्मरण गरे। आइतबार कर्णाली प्रदेश कमिटीले आयोजना गरेको शुभकामना कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले भने, ‘जसरी १७ हजार मान्छे मार्दा पनि प्रचण्ड र बाबुराम पछाडि भएकाले बाँचे।’
प्रतिक्रिया दिनुहोस्