बिहीबारदेखि काठमाडौं उपत्यकाका सबै अदालतमा २ घण्टा इजलास बन्द नेपाल बार एशोसिएशनका अध्यक्ष चण्डेश्वर श्रेष्ठले प्रधानन्यायाधीश जबराविरुद्धको आन्दोलनमा साथ दिन सेवाग्राहीहरुलाई अनुरोध गरेका छन्। मंगलबार सर्वोच्च अदालतको एक कार्यक्रममा बोल्दै कात्र्तिक २५ गते देखि काठमाडौं उपत्यकाभित्रको सबै अदालतहरुमा २ घण्टा इजलास नबस्ने घोषणा समेत गरेका छन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्