विश्वले अनुशरण गर्न लायक नेपाली संस्कृति काठमाडौँ। पचली भैरव र भैरव जात्रासँग सम्बन्धित सामाजिक विश्वासलाई रङ्गमञ्चमा उतारिने भएको छ। अमूर्त सम्पदासँग सम्बन्धित जनश्रुति, कथन, भनाई, विश्वास र आस्थालाई हेर्न, सुन्न र देख्न सकियोस् भनेर सांस्कृतिक नाटकका रुपमा प्रदर्शन गर्न लागिएको हो। यसका लागि अहिले धमाधम तयारी चलिरहेको छ। नाटकमा पचली भैरवको स्थापना र १२ वर्षे जात्रासम्बन्धी कथालाई कलात्मक रुपमा प्रस्तुत गरिने छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्